काठमाडौं, १२ असोज । क्रसर उद्योगहरूले मापदण्ड पालना नगरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदले प्रश्न उठाएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले प्रश्न गरेपछि प्रश्नोत्तर नै चल्यो । क्रसर उद्योगहरूले मापदण्ड पालना गर्न किन ...