काठमाडौ २९ भदौ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली सर्दै भारतको उत्तर प्रदेश र आसपासका क्षेत्रमा पुगेको छ । यो प्रणालीकै कारण लुम्बिनी र ...