काठमाडौं, २९ भदौ । प्रतिनिधि सभाको बैठक दुई हप्ता लामो समयका लागि स्थगित भएको छ। प्रधानमन्त्री प्रचण्डको न्युयोर्क र चीन भ्रमणपछि फर्केर बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको हो। प्रधानमन्त्रीले न्युयोर्क भ्रमणअघि संक्रमणकालीन न्याय सम्बन्धि बेपत्ता नागरिक खोजीबीन, सत्य निरुपण तथा मेलमिलाप विधेयक प्रतिनिधि ...