काठमाडौं, ३१ भदौ । दाङमा पूर्व-पश्चिम राजमार्गमा बम पड्किएर भ्वाङ परेको छ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार शनिबार राति दाङको राप्ती सोनारी गाउँपालिका– ढकरी नजिकैको सडकमा बम पड्किएको हो। ‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ। कुनै क्षति भएको छैन,’ डाँगीले भने,‘हामीले अनुसन्धान ...