काठमाडौं, २७ भदौ । नेपालमा पछिल्लो समय हवाई मार्ग हुँदै भइरहेको सुन तस्करीका लागि हङकङलाई ट्रान्जिट बनाएको पाइएको छ। साउन ३ गते बरामद भएको करिब ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्री अनुसन्धान ब्युरो सीआईबी ले गरेको ३५ दिन लामो अनुसन्धाननबाट उक्त कुरा खुलेको ...