काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिएको छ। पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि श्रद्धाञ्जलीका लागि उनको शव राष्ट्रिय सभागृहमा राखिएको हो। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं। ७ का सभापतिसमेत रहेका रिजालको उपचारका क्रममा बिहीबार बिहान ...