काठमाडौं, १३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले सरकारले रिसर्च र इनोभेसनमा लगानी बढाउन नसक्दाको परिणाम अर्थतन्त्रमा देखिने बताएका छन् । बुधबार काठमाडौंमा मिडियाले आयोजना गरेको निजी क्षेत्रको आवाज वृहत् छलफल कार्यक्रममा अर्थतन्त्रको चित्र प्रस्तुत गर्दै झाले सम्भावनाको अध्ययन सरकारले नगर्दा अवसर ...