काठमाडौं, १२ भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारको भ्रष्टाचारविरोधी अभियानमा शंका नगर्न आग्रह गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। अहिले सरकारले देशका सुशासन र आर्थिक समृद्धिको पक्षमा अभियान चलाइरहेको बताउँदै यसमा साथ दिन पनि ...