काठमाडौ भदौ १२ । वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ ।नेपालीको हिजो बेलुका जनकपुरमा रहेको म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिनु भएको हो।उनी झन्डै १४ महिनादेखि बिरामी थिए। जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलार साह र आमा ...