काठमाडौं, १० भदौ । सत्ता साझेदार दल नेपाली कांग्रेसले ४ वटा संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएको छ। आइतबार भएको उम्मेदवारी दर्तामा कांग्रेस सांसद आरजु राणा, रामहरी खतिवडा, सन्तोष चालिसे र जीवन परियारले समिति सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्। राणाले कृषि, सहकारी तथा प्राकृतिक ...