काठमाडौं, ८ भदौ । वैदेशिक रोजगारीका लागि ग्रिस गएका एक नेपालीलाई अपहरण गरी फिरौती रकम लिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौंका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलवासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा ...