काठमाडौं, ६ साउन । साउन ३ गते बरामद भएको ६० किलोसहितका सुन तस्करी प्रकरणमा गठन गरिने छानबिन आयोगको नेतृत्व सर्वोच्च अदालतका न्यायाधीशले गर्ने भएका छन्। जाँचबुझ ऐन, २०२६ अनुसार गठन गरिने आयोग शक्तिशाली हुनेछ। संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त सात दलको बुधबार सिंहदरबारमा बसेको ...