काठमाडौं, ५ साउन । गत साउन २ गते माडीको बैराठ भन्ने ठाउँमा बाघको आक्रमणबाट ३ जना घाइते भए। बाख्रा मार्न खोरमा पसेको बाघले धपाउन खोज्ने व्यक्तिहरूलाई आक्रमण गरेको थियो। त्यो बाघ चार वर्षीया भाले थियो। वन्यजन्तु प्राविधिकहरूले बेहोस बनाई रेडियो कलर जोडेर उसलाई चितवन राष्ट्रिय ...