काठमाडौ ३ साउन । काभ्रेमा ब्रेक नलागेर यात्रुवाहक बस भित्तामा ठोक्किँदा २३ जना घाइते भएका छन् । दिउँसो काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८ पौवामा यात्रुवाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कमल शाहले जानकारी दिनुभयो । रामेछापको डोरखानीबाट काठमाण्डौका लागि छुटेको ...