काठमाडौ ३१ असार । योग्यताबारे विवाद भएपछि बीमा प्राधिकरण अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन भएको छ । समिति गठन भएसँगै ओझा प्राधिकरणको अध्यक्षबाट निलम्बनमा परेका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले ओझामाथि छानबिन गर्न समिति बनाएको हो । पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा गठन ...