काठमाडौ ३१ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा नीतिगत तथा कानुनी सुधारको थालनी गरेको बताएका छन्। यसबीचमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको बाधक रहँदै आएका नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, जलस्रोत विधेयक, ...