काठमाडौं, २१ जेठ । नियमावली संशोधन गरेर संवैधानिक इजलास गठन गर्ने भनिएपनि नियमावली संशोधन नहुने भएको छ ।शुक्रबार सर्वोच्चको फुट कोर्टको बैठकले संशोधन नगने निर्णय गरेको हो । अहिले संसद विघटन सम्बन्धि मुद्दा हेर्नका लागि गठन भएको संवैधानिक इजलास विवादीतत बनेपछि नियमावली संशोधन विषय उठेको ...