गण्डकी, १४ जेठ : टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई जोगाउन माग गरेको छ । सङ्घका तर्फबाट अध्यक्ष सुशीलराज पौडेलले आज एक विज्ञप्ति जारी गरी कोरोनाबाट पर्यटन उद्योग सबैभन्दा प्रभावित भएको भन्दै ‘पर्यटन सङ्कट वर्ष’ घोषणा गरी ...