डोल्पा, १२ जेठ विश्वभर महामारीको रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट डोल्पाली नागरिक जोगाउन स्थानीय युवाले सहयोग सङ्कलन अभियान शुरु गरेका छन् । जिल्लाको ठुलिभेरी नगरपालिका अन्तर्गत पर्ने जुफाल बस्ने बालकृष्ण डाँगी, मनराम ठकुल्ला, ज्ञानेन्दविक्रम शाहीले शुरुमा सामुहिक २५ हजार रकम जम्मा गरेर यो अभियान ...