काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटमा शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिए पनि यसले शिक्षालाई वास्तविक प्राथमिकता दिएको हो वा होइन भन्ने विषयमा बहस सुरु भएको छ। एबीसी टेलिभिजनको कार्यक्रम ‘३६०’ मा बोल्दै शिक्षाविद् डा. विष्णु कार्कीले बजेटको ...