काठमाडौ ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमार्फत भइरहेको मानव तस्करीको विषय सरकारले नसुनेको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भिजिट भिसाको आवरणमा भइरहेको तस्करीबारे आफूहरुले निरन्तर आवाज उठाउँदै आएको भएपनि सरकारमा पेलेरै अघि बढ्ने ...