काठमाडौँ, ३० वैशाख। अर्थमन्त्री डा। युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता जीवनरक्षा भएको बताउनुभएको छ । कोरोना भाइरस ९कोभिड–१९०को रोकथाम गर्ने प्रयासमा अर्थतन्त्रमा देखिएका समस्याहरूको निराकरणसँगै नागरिकको जीवनरक्षा गर्न सरकार प्रतिबद्ध भएकोले त्यसलाई बजेटमा प्राथमिकता दिइने उहाँले स्पष्ट पार्नुभयो । आर्थिक गतिविधि र स्वास्थ्य सुरक्षालाई ...