काठमाडौँ – २८ बैशाख । भारतले कालापानी क्षेत्रमा बाटो बनाएको विरोधमा माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका लागि भेला हुन पुगेका कानून व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । यी प्रदर्शनकारीहरुलाई अहिले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ । पक्राउ पर्नेमा वरिष्ठ अधिवक्ताहरु, बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, अधिवक्ताहरु नारायण घिमिरे, ...