काठमाडौं, १८ बैशाख । विश्वभर कोरोना संक्रमितको संख्या ३२ लाख १९ हजार ३४२ पुगेको छ। बिहीबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १० लाख ६४ हजार ९ सय ७० जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्तै, स्पेनमा २ लाख ३६ हजार ...