नयाँ दिल्ली, २३ चैत । अखिल भारत नेपाली एकता मंचले लकडाउनका कारण समस्यामा परेका झण्डै ४२ नेपाली परिवारका १३९ जनालाई खाना खुवाएको छ। मञ्चका युवा नेता आरबी खड्काको नेतृत्वमा केन्द्रीय सदस्य सूर्य रानालगायत पश्चिम दिल्लीको टोली र नेपाली तथा भारतीय स्थानीय संघ–संस्थाको पहलमा उनिहरूलाई खाना ...