काठमाडौं, ३ चैत । कालोबजारी गरेको अभियोगमा बरामद भएका मास्कहरु साझा औषधि पसलबाट बिक्री गर्ने तयारी गरेको छ । शनिबारयता साढे ८ लाख थान मास्क बरामद गरेको छ भने सोमबारमात्र सतुंगलबाट ६ लाख थान मास्क बरामद गरेको डीएसपी बोगटीले बताउनुभयो । बजारमा मास्कको कृत्रिम ...