काठमाडौं, २६ माघ । राष्ट्रिय मानव अधिकार आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग गर्न पाउने गरी कानून बनाउन सरकारलाई आग्रह गरेको छ । संसदको विकास तथा प्रविधि समितिबाट विधेयक पारित भएको सूचना प्रविधि विधेयकले मानव अधिकारका केही मान्यतालाई कुण्ठित गरेको भन्दै आयोगले पछिल्ला समयमा ...