नवीन गुरुङ/ संखुवासभा र पूर्वी पहाडी जिल्ला संखुवासभाको धार्मिक तथा साँस्कृतिक महत्व बोकेको बरुण मेला सम्पन्न भएको छ । सदरमुकाम खाँदबारीबाट ८० किमि उत्तरमा पर्ने बरुण मेला कोशील्हासा राजमार्गमा पर्दछ । भोटखोला गाउँपालिका–४ मा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको बरुण नदिमा बर्सेनि बरुण मेला लाग्ने ...