काठमाडौं, १९ माघ । चीनको उहान सहरबाट सुरु भएर विभिन्न १८ ओटा देश सम्म फैलिएको नोबेल कोरोना भाइरसका कारण चिनमा आज सम्म २ सय ५९ जनाको मृत्यु भईसकेको छ भने हजारौको संख्या संक्रमित भएका छन् । यो भाइसरले थप प्रभावित नहुन भन्ने उदेश्य र ...