बुटवल, ३ मंसिर । टेलिभिजन पत्रकारितामा थप चुनौती बढ्दै गएकोले वर्तमान अवस्थामा न्यूज ब्रेकिङ भन्दा पनि मुद्धामा केन्द्रीत हुनुपर्ने सरकोरवालाहरुले बताएकाछन् । लुम्बिनी प्रेस क्लब, रुपन्देहीद्वारा आयोजित तीन दिने लुम्बिनी न्यूज फेस्टिबल अन्तर्गत मंगलबार भएको संघीयतामा टेलिभिजन विषयक छलफलमा सहभागि वक्ताहरुले टेलिभिजन पत्रकारितालाई नयाँ ढंगले ...