काठमाडौं, ७ । कात्तिक बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरद्धारा र पुर्वपश्चिम राजमार्ग जोड्ने सडक खण्डमा रहेको ओराही खोलामा पुल नौ महिना अगाडी निर्माण सम्पन्न भएको छ । पुलले ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय जोड्ने छ । ठाकुरबाबा नगरपालिकाका वडा नं ६, ७, ८ र ...