काठमाडौं , २९ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन विभागमा तीन जना थप गरेको छ । बुधबार बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र ...