काठमाडौं, २७ असोज । गैह् आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलन मंगलबार देखि राजधानी काठमाण्डौमा हुने भएको छ । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ९ औ विश्व सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । सम्मेलनमा ८१ मुलुकका गैह् आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी ...