काठमाडौं, २९ असार । नेपाली काँग्रेसले पार्टीको जारी केन्द्रिय कार्य समिति बैठकमा नियमावलीमा मात्रै केन्द्रित भएर छलफल भईरहेको जनाएको छ । पार्टीको आसन्न महाधिवेशनलगायतका विषयमा पनि छलफल भईरहेको समाचार विभिन्न समाचार माध्याममा आएपछि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक नियमावली संशोधन मस्यौदा समितिले पेश गरेको ...