दाङ, २८ असार । नियमितको बर्षाले शनिबार दाङको यातायात सेवा प्रभाबित भएको छ । तुलसीपुर—लमही सडकबीचमा पर्ने खोलाहरुमा पानीको बहाव बढेपछि शनिबार ठूला सवारी साधनहरु मात्रै छिटफुट रुपमा सञ्चालन भएका छन, भने साना सावारीका साधनहरु भने ठप्प छन् । बबई खोलामा शनिवार विहानै ...