काठमाडौं, २३ असार । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले योग शिक्षालाई स्कुल स्कुलमा पुर्याउने बताउनु भएको छ । पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले आज यहाँ आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठी एवं एलोप्याथिक चिकित्सा र योग विषयक बिबिध कार्यपत्र प्रस्तुत ...