बझाङ, १९ असार । बझाङको बुंगल नगरपालिका वडा नम्बर २ ताडका बगर नजिकै ललीता धामीको हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ९ जोगबुढा का २६ बर्षिय माधव बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको ...