रुपन्देही, २६ वैशाख । सबैले न्यायको अनुभूति गर्ने वातावरण बनाउन जरुरी रहेकोमा जोड दिइएको छ । ६८ औँ कानून दिवसको अवसरमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले आज बुटवलमा आयोजना गरेको कार्यक्रमका सहभागीले कानूनको अनभिज्ञता क्षम्य नहुने भएकाले बुझ्न र बुझाउन आवश्यक रहेको बताए । कार्यक्रममा ...