काठमाडौ ११ असार । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने बताए। समितिले छोटो समयमा छलफल गरेर नागरिकतासम्बन्धी ...