झापा,२३चैत । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने,दुई जना घाइते भएका छन । शनिबार बिहान पानी सँगै परेको चट्याङले मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० बर्षीय प्रकाश राउतको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक राउतका श्रीमती ३५ वर्षीया सुनिता राउत र ...