काठमाडौ १३ असार । नुवाकोटको ककनी गाउँपालिका १ को भसिबुमा पर्ने बिमचना खोलामा आएको बाढीले बगाएर स्थानीय ३२ वर्षीया कमला बलामी बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । भसिबुमै पहिरोले तीन वटा गोठ बगाएको छ ...