कपिलवस्तु २ चैत्र हिन्दु राष्ट्र रहेको नेपाल लाई डलर खेतीको लागी जनतामा धर्मनिरेपक्षता लादिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त)का अध्यक्ष पशुपती शमशेर जवरा ले आरोप लगाएका छन । ९४ प्रतिशत हिन्दु धर्म रहेको नेपाल मा धर्मनिरेपक्षता लादेर जनता भावना प्रति खेलवाढ गरेको बताएका छन । राष्ट्रिय ...