काठमाडौ ५ असार । आफूले आज बिहीबार बिहान प्रहार गरेको क्षेप्यास्त्र इजरायलको अस्पतालमा खसेर धेरै जना घाइते भएपछि इरानले स्पष्टीकरण दिएको छ। इरानको सरकारी सञ्चारमाध्यमले क्षेप्यास्त्र आक्रमणको निसाना बेरशेबास्थित सोरोका अस्पतालनजिकै रहेको सैन्य अड्डा रहेको दाबी गरेको हो। इस्लामिक रिपब्लिक न्युज एजेन्सी आईआरएनए का अनुसार, ...