जाजरकोट, २२ साउन। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’,‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला लुहारको अन्तिम क्षणको बोली हो यो। पहिरोले उनीसहित उनका श्रीमान् लालबहादुर लुहार र तीन ...