काठमाडौं,२१ साउन । लाजिम्पाटमा कोठी चलाउने २ युवती पक्राउ परेका छन्। प्रहरीले पाटनकी २८ वर्षिय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिय मन्दिरा तामाङ तितुङलाई पक्राउ गरेको हो । उनीहरुले गत शुक्रबार एक युवतीलाई आफ्नो कोठीमा लगेर युवकसँग जबरजस्ती सम्बन्ध राख्न लगाएका थिए । एक युवतीको ...