काठमाडौं, साउन १९ । स्थानीय तहका जनप्रतिनिधि संघीय सरकारका कुनै पनि निकायकालाई थाहै नदिई विदेशभ्रमणमा निस्कने गरेका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जन संघीय मामिला मन्त्रालयको स्वीकृतिविनै विदेश लागेको खुलासा भएको हो । संघीय मामिला मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई ...