पोखरा । भारत सरकारले गण्डकी प्रदेशका विभिन्न स्वास्थ्य सङ्घ संस्थालाई ७ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच भारतीय दुतावास पेन्सन वितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बघेलले स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई चाबी हस्तान्तरण गरेका हुन् । नेपाल भारत विकास साझेदारी ...