काठमाडौ ४ असार । काठमाडौँबाट सोलुखुम्बु तर्फ जाँदै गरेको यात्रु बाहक बस आज दिउँसो १ बजे ओखलढुङ्गामा दुर्घटना भएको छ। सिद्धिचरण नगरपालिका वडा नम्बर ८ बजरङ्गे गाउँस्थित सेतीदेवी मन्दिर नजिकै बस दुर्घटना भएको हो। बाग्मती प्रदेश०१–००६ ख ५५८१ नम्बरको बस करिब १० मिटर तल खसेर ...