काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षार्थ नया अंगरक्षक पठाइएको छ । लामो समयदेखि प्रचण्डक सुरक्षार्थ खटिएका डिएसपी दानबहादुर मल्लको दरबारमार्ग वृत्तमा सरुवा गरिएपछि नयाँ अंगरक्षकका रुपमा डिएसपी सन्तोषसिंह राठौरलाई पठाइएको हो । यसअघि महानगरीय नगर प्रहरी कार्यालय काठमाडौँमा रहेका ...