काठमाडौं २२ चैत । सल्यानको छिन्चु–जाजरकोट सडक खण्ड अन्तरगत सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ बाङगिरामा गुडिरहेको गाडीको ढोकाबाट लडेर एक यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका–५ का २८ वर्षीय गणेश बुढा रहेका छन्। बिहीबार साँझ ६ बजे कर्णाली प्रदेश ०२००१ ख ०७९० को ...